चन्दन

आदर्श होस् मेरा हाडहरु चन्दनको होस्
जीवन मेरो अरुलाई सुवास दिने स्पन्दनको होस्

तर

घोटाईको प्रकृति मेरो आरी सरी भएको छ
स्वार्थ नै मेरो प्रमुख चिनारी सरी भएको छ

कसोरी हेरुँ यो सम्सार म करुणाको नजरले
जिन्दगी मेरो भाग्यको अगाडी भीखारी सरी भएको छ

मन त लाग्छ नि म पनि जङ्गल पसु
तर मगज मेरो भारी भारी भएको छ
जीवन जिउनु कला हो भन्थे सज्जन हरु
आफुलाई त यो एउटा जिम्मेबारी सरी भएको छ

कसोरी हेरुँ यो सम्सार म करुणाको नजरले
जिन्दगी मेरो भाग्यको अगाडी भीखारी सरी भएको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s