Khursani

खुर्सानीको पकौँडाले जब मेरो जिब्रोलाई दाँतभित्रै कबड्डी खेलाउछ
पोलेको टमाटरको चट्नी सरि हुन्छ अनुहार मेरो,
रातो – पिरो
कराउन थाल्छु सडक बीच,
हैदर कराए झैँ
अनि म फर्की जाउँ मेरो जिब्रोको माईती घर
चपाउँ ! बेस्मारी रसबरी चपाउँ
टन्नै चपाउँ
यसरि चपाउँ कि हेर्नेहरुले भनून् …
बाबु ! चीनी कम पो गर्नु पर्छ , येति सारो न खाएसsss
तिम्रो चीनी-प्रेम तिम्रै Terminator होला नि फेरी
तर म भने चपाईरहु-
उनीहरुको सित्तैको सुझाबलाई चास्नीमा डुबाई
म भने चपाईरहु-
किन भने नि –
ए ! मैले रसबरी खाएर आत्तीएका मान्छेहरु
तिमीहरुलाई के थाहा
मेरो मन
आज कत्ति पिरो भएको छ
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s