स्व्याग

मलाई चारपाटे मिलेको सपना देख्ने रहर छैन
मलाई झुलेको नागबेली लहर देख्ने रहर छैन
मलाई देख्नु छ त केवल एक लहर दातहरु
अनि खित्का छोड्ने आतहरु
पहेलो फुर्सा तर पुरै जिन्दगी बाचेका पातहरु
मलाई रहर छैन हेर्न भिंडी हातहरु
मलाई रहर छैन लिन्डो कामनाको मल बनाउने
न त महल बनाउने
न त राजकुमार जन्माउने
न त राजकुमारी अन्माउने
मलाई रहर छ देख्न दराजहरु
सुकुमारहरु,
लुगा राख्ने दराजहरु टन्न भरिएको,
भान्सामा टन्न अन्न भरिएको
छैन मलाइ हेर्न रहर योयो सिंहको घाटीमा ब्लिंग भरिएको
बरु भेटियोस गाउमा बाथरुममा पम्बिंग गरिएको
एस्तो पो स्व्याग !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s