सुन्य त रात पनि हुन्छ
कसै को फुकाई को पर्खाई मा
सुनसान त बासुरीको गर्भ पनि हुन्छ
एक्लो त मन्दिर मा ढुंगा पनि छ नि
तैपनि जुन र तारा ,
सरगम सारा
अनि श्रीकृष्ण को मधुधारा
कुन चाही सुन्दर छैन ?
Advertisements
सुन्य त रात पनि हुन्छ
कसै को फुकाई को पर्खाई मा
सुनसान त बासुरीको गर्भ पनि हुन्छ
एक्लो त मन्दिर मा ढुंगा पनि छ नि
तैपनि जुन र तारा ,
सरगम सारा
अनि श्रीकृष्ण को मधुधारा
कुन चाही सुन्दर छैन ?