अस्तित्व

यो सुन्दर शान्त भिजेको धर्ति
यो हिमालका सन्तति,
बादल मेरो आँगन हो
गुराँस का बोटहरु हुन् बुद्ध यी

म स्वर हु,
पहाडका बिशाल छाती मा गुन्जिने
यी खोला हुन्, संगिनी
मेरो गीतमा सुर भरिदिने

आज मेरो अस्तित्व ओझेलमा परेको छ
बादल तुवालो बनि भुइँ मै झरेको छ
रातो र चन्द्र सुर्य को लडिबुडी मा
आज खग्रास ग्रहण परेको छ

यो समय फेरी नव युवक को हो
सुन को टल टल चमक जस्तो
अन्धकार को औंसी पर्ब मा
पुर्णिमा जस्तो खड्ग को

देश बसेको छ पर्खाइ मा
युद्ध पछिको शान्ति को
यो समय मा आस पालेर
युवा सर्जित क्रान्ति को

फेरी उपिया र उडुसले आज
बन्धक पारेका छन् यो राज
धेरै उड्यो परेबा मंन्च बाट
आज युवा बन तिमि बाझ

——-

eleventh post

‪#‎eleven11poetrychallenge‬

phew !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s