असमान छ परिवेश

कहिँ टाडा, जहाँ इन्साफ छ अपाच्य
एउटा सुन्दर धरातलमा छ न्याय हीन राज्य
सपना को महलमा यातनाका  भूतहरु
सपुतले मरी  छोडेको देश
अनि त्यो देश हाक्ने कपुतहरु
बहिनि ले रोएर कराएको सुन्नु पर्ने देश
बाबा महान तर आमा असमान छ परिवेश
कायरहरुले भरिएको सशुराली
र नामर्द मर्दहरुको मावली
यहाँ स्वास्नी कुटेर संसार जित्ने हुतिहारा छन्
अनि  जोइटिंगरे गोठालो पनि
म भेडाहरु को राजा हू त्यहि देश को
तर मलाई डर छैन बाघको
यहाँ त स्याल  को रजाई छ
अनि अन्धकार को भोगाई
जाऊ भने बाटो देखिदैन,
न जाऊ  भने बस्न लायक छैन

Advertisements

One thought on “असमान छ परिवेश

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s